Logo

सहकारी ठगहरूलाई कारवाही गर्ने मात्रै होइन, बचतकर्ताको रकम पनि फिर्ता गर्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताएका छन् । बुधबार सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले ६०० सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताए । 'हालसम्म ६ सयभन्दा माथिलाई कानुनी कारवाही गरिएको छ, ५ सय ७५ भन्दा बढी त जेलमै छन्,'प्रधानमन्त्री ओलीले भने,'सहकारी ठगहरूलाई कारवाही गर्ने मात्र होइन,बचतकर्ताको बचत फिर्ता…