Logo

मौद्रिक नीति अब साउन १ गते नै पेश हुने

काठमाडाैं । अबदेखि साउन १ गते मौद्रिक नीति पेश हुनुपर्ने व्यवस्था गर्न अर्थ समितिले सहमति जनाएको छ । संघीय संसदअन्तर्गतको अर्थ समितिको सोमबार (आज) बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि दफावार छलफलका क्रममा अर्थ समितिले यस्तो निर्णय गरेको हो । यस व्यवस्थालाई कार्यान्वयनमा ल्याउनका लागि नेपाल राष्ट्र बैंक ऐनमा आवश्यक संशोधनको निर्णय गरिएको…