काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चार महिनादेखि ब्याजदर स्थिर राखेको छ । कात्तिक १ गतेदेखि लागू हुने मुद्दती निक्षेपको ब्याजदरमा बैंकले पुरानै ब्याजदरलाई निरन्तरता दिएको हो । बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत, संस्थागततर्फ ५.२५ प्रतिशत र रेमिट्यान्स खातातर्फ ७.२५ प्रतिशत ब्याजदर कायम राखेको छ । यस्तै बैंकले साधारण बचत खातामा…