कुमारी बैंकको सेवा अवरुद्ध हुने भएको छ ।
बैंकको कात्तिक १ गते बिहीबार बिहान ५:४५ बजेदेखि बिहान ७:०० बजेसम्म कार्ड स्वीच सिस्टम अपग्रेडेशन कार्य गर्नु पर्ने भएकोले कुमारी बैंकको सेवा अवरुद्ध हुन लागेको हो ।
यस अवधिमा बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस र अन्य विद्युतीय भुक्तानी सेवाहरू यथावत रहने बैंकले जानकारी दिएको छ । 




















प्रतिक्रिया