Logo

सिटिजन्स बैंकको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सेचन्ज नेप्सेमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।                                         बुधबारको असोज २३ गते अन्तिम कारोबार मूल्य २५३ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ…