Logo

सिजी स्मार्टको दशैं अफरमा चितवनकी दामन्ती थापाले जितिन् सुनको सिक्का

काठमाडौं । नेपालको अग्रणी ब्राण्ड सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडीए)ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘दशैंमा १० अफर’ ल्याएको छ । यस अफरअन्तर्गत १० भाग्यशाली ग्राहकहरुले १०-१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अवसर प्राप्त गर्नेछन् । यस अर्न्तगत सिजीका साना घरायसी सामान खरिद गरी डिजिटल लक्की ड्र मार्फत १० ग्रामको…