ललितपुर । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग सहमति भइसकेको छ । १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित गर्ने जनाएका उनीहरुको पीडा लामो समयदेखि यथावत रहँदै आएको थियो । झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका पीडितहरुले पुल्चोकमा रहँदा आफ्ना पीडाहरु संचारमाध्यमहरुलाई सुनाएका थिए ।…