Logo

सम्पत्ति शुद्धीकरणमा बैंकहरुमाथि थप कडाइ, वित्तीय प्रणालीमा ८७ करोड पठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण, हातहतियार तथा खरखजनासहितका वित्तीय कसुरमा थप कडा कारबाही गर्ने व्यवस्थासहित नयाँ परिपत्र जारी गरेको छ । मंंगलबार बैंक तथा वित्तीय संस्थालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा १० लाखदेखि पाँच करोड रुपैयाँसम्म जारिबाना गर्नसक्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो । सम्पत्ति शुद्धीकरणसम्बन्धी क्रियाकलाप तथा आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी…