Logo

डिशहोमको इन्टरनेट जोड्दा र रिचार्ज गर्दा विशेष छुट

काठमाडाैं । डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन जडान गर्ने र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको छ। अफर योजनाअन्तर्गत २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक प्याकेजमा थप तीनमहिना बोनस मिल्नेछ । यस अफरले ग्राहकका लागि थप फाइदा प्रदान गर्दै १२ महिनाको प्याकेज लिँदा तीन महिना निःशुल्क इन्टरनेट पाउने अवसर मिल्ने कम्पनीले जनाएको…