काठमाडौं । एसपीजी अटोमोबाइल्सले अफ–रोडर विद्युतीय (ईभी) एसयूभी जेइको जेसिक्सको विशेष प्रोडक्ट ब्रिफिङ गरेको छ । कम्पनीले अनलाइन लाइभ प्रसारणमार्फत नेपालको पहिलो अफरोडर उक्त एसयूभी सार्वजनिक गरेको हो । ओमोडा एन्ड जेइको नेपालका कन्ट्री डिरेक्टर सोङ ह्वाइफुले चीनबाट अनलाइन कार्यक्रम सञ्चालन गरेका थिए । इलेक्ट्रिक एसयूभी ओमोडा ईफाइभको सफलतापछि एसपीजी अटोमोबाइल्सले नेपालको पहिलो इलेक्ट्रिक अफ–रोडर एसयूभी…