Logo

उच्च मूल्यबाट ६ सयले घट्यो सुन, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ । आइतबार १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १०…