काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरूले दुसित थानी हिमालयन रिसोर्टमा छुट पाउने भएका छन् ।
बैंक र धुलिखेलमा रहेको दुसित थानीबीच छुट सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा बैंकका ग्राहकलाई फुड एण्ड बेवरेज र स्पा सर्भिसमा १५ प्रतिशतसम्म छुट दिने भएको छ ।
छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने छ ।




















प्रतिक्रिया