Logo

अब खल्तीबाट ‘मह जात्रा’को टिकट काट्न सकिने

काठमाडौं । ‘खल्ती’ले मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ प्रहसनको टिकटिङ पार्टनरको जिम्मेवारी पाएको छ । प्रहसनमा महका म (मदन कृष्ण श्रेष्ठ) र महका ह(हरिवंश आचार्य) का साथै विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ । ‘मह जात्रा’ नेपाल प्रज्ञा प्रतिस्थान, कमलादीमा कार्त्तिक २९ देखि प्रदर्शन हुनेछ । दस वर्ष लामो अन्तरालपछि फेरि एकसाथ मञ्चमा आउन…