Logo

उपभोक्ता मूल्य सूचकाङ्कको आधार वर्ष परिवर्तन

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकको आधार वर्ष परिवर्तन गरेको छ । बैंकले नेपालको मुद्रास्फीति गणना गर्न प्रयोग हुने राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्कलाई आधार वर्ष २०७१/७२ बाट २०८०/८१ मा अद्यावधिक गरेको छ । समयको अन्तरालसँगै अर्थतन्त्रको संरचनामा परिवर्तन आउने हुँदा उपभोक्ताको खर्च प्रवृत्तिमा परिवर्तन हुने, नयाँ वस्तु तथा सेवाहरु बजारमा देखापर्ने, विद्यमान वस्तुहरुको…