काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडको लाभांश घोषणा भएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत नगद लाभांश र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बोनस सेयर घोषणाका लागि बैंकले ५६ करोड ८० लाख रुपैयाँ खर्च गर्नेछ । त्यस्तै,…