काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहिबार सुन तोलामा ८ सयले घटेर प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको…