Logo

फुडमाण्डुको ‘बडा धमाका’ मा ५० प्रतिशत सम्मको छुट

काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डुले दसैँको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन लिएर आएको छ । हरेक महिनाको पहिलो हफ्ता चल्ने फूडमान्डु डबल धमाका क्याम्पेन यस दसैँमा झनै ठुलो हुने कम्पनीले जनाएको छ । बडा धमाका क्याम्पेन अन्तर्गत ग्राहकहरुले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टहरूको सबै आइटममा ५० प्रतिशत सम्मको छुट पाउन सक्नेछन्…