काठमाडौं । गरिमा विकास बैंकको डेपुटी सिईओमा अनिल रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत अनिल रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको हो । रेग्मी गरिमा विकास बैंकमा विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई भोली आश्विन १ गतेदेखि लागू हुने…