काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेकाे छ । नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को विन्दुमा कायम भएकाे छ। बजार घट्दा ११ वटा उपसमूहमा रातो पोतिएको छ भने व्यापार समूह बढेको छ। आज करिब सवा ७ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एचआईडीसीएलपीको भएको छ । आज ६७ कम्पनीको सेयर मूल्य बढेको…