Logo

अब एनसेल एपमै ‘पुलिस रिपोर्ट’ सुविधा

काठमाडौं । निजी दूरसञ्चार कम्पनी एनसेलले आफ्नो एपमा ग्राहकको आवश्यकता हेरेर नयाँ सुविधा थपेको छ । ग्राहकले अब यो एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिन सजिलै आवेदन दिन सक्छन् । यो सुविधाले अब एक महत्त्वपूर्ण सार्वजनिक सेवा सहजै एनसेल एपबाट पनि लिन सकिने भएको छ । सधैं अनप्रति कम्पनीको प्रतिबद्धता र ग्राहक अनुभव अझै…