Logo

बैंकिङ

एभरेष्ट बैंकले घोषणा गर्‍यो लाभांश, नगद र बोनस कति ?



काठमाडौं। एभरेष्ट बैंकले शुक्रबार लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट साढे १५.५३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

लगानीकर्तालाई बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिसत नगद लाभांस (करसहित) दिने भएको छ । हाल बैंकको चुक्ता पुजि ११ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकको स्विकृती र आगामी वार्सिक साधारणसभाबाट पास गरेपछी बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार १९:१९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।