Logo

सीजी मोटर्सद्वारा एकै पटक १५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान हस्तान्तरण

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्सले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान गरेकाे छ । कम्पनीले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्मार्ट सिटी यातायात प्रा. लि.लाई एकै पटकमा १५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको हो । सीजी मोटर्सका महाप्रबन्धक दिनेश पाण्डेका अनुसार यति धेरै गाडी…