Logo

अर्थ

लेखा समितिमा डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे छलफल सुरु



काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे छलफल सुरु भएको छ ।

आइतबार बसेको बैठकमा विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंकलाइनबाट विजुली उपभोग गरेको शुल्क बक्यौताबारे छलफल हुनेछ।

समितिले यसअघि यस विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणसँग छलफल गरिसकेको छ । आइतबार भने समितिमा रहेका सांसदहरुबीच छलफल हुनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आईतवार १४:२७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।