Logo

मानुषीको विशेष साधारणसभा सम्पन्न

काठमाडौं । मानुषी लघुवित्तको शुक्रबार विशेष साधारणसभा सम्पन्न भएको छ । सभाको मुख्य एजेन्डा डिमर्ज रहेको थियो । सभामा प्रस्तुत गरिएको श्रीजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । यसले श्रीजनशील लघुवित्तसँग मर्ज गर्ने भनेर अघिल्लो आर्थिक वर्षमा नै सम्पूर्ण प्रक्रिया पूरा गरेको थियो । विशेष कारणबस उक्त प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी…