Logo

नमस्ते पे वालेटमा नबिल बैंकमार्फत ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र एयरपड्स जित्ने मौका

काठमाडाैं । नमस्ते पे ले नबिल बैंकमार्फत नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र एयरपड्स जित्ने नयाँ अफर सुरु गरेको छ । यो अफर भदौ ७ गतेदेखि २१ गतेसम्म सम्म मान्य हुनेछ । अफर अन्तर्गत प्रयोगकर्ताहरूले आफ्नो नमस्ते पे वालेटमा नबिल बैंकको मोबाइल बैंकिङ एप मार्फत ब्यालेन्स लोड गर्न सक्नेछन् । साथै लक्की…