Logo

ऋणी र बैंकलाई हेर्ने कानुन फरक हुनुपर्छ : गभर्नर अधिकारी

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक र ऋणीलाई हेर्ने कानुन फरक हुनुपर्नेमा जोड दिएका छन् । ऋणीसँगै बैंकर समेत जेल जाने स्थिति बनेको भन्दै कानुन फरक-फरक बनाउनु पर्नेमा गभर्नर अधिकारीले जोड दिएका हुन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि छलफलमा बोल्दै उनले यस्तो बताएका…