Logo

भदौमा पनि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुनको कति?

काठमाडौं । वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । २० वाणिज्य बैंकहरुले सार्वजनिक गरेको ब्याजदर सूचनाअनुसार भदौ १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटेको हो । १२ बैंकको ब्याजदर घटेको छ भने ७ बैंकले स्थिर राखेका छन् भने १ बैंकले ब्याजदर बढाएको छ । प्राइम बैंकको ब्याजदर साउनको…