Logo

आँखुखोला जलविद्युतको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीले १५० प्रतिशत अर्थात् हालको १०० बराबर थप १५० कित्ताका दरले हकप्रद सेयरका लागि आवेदन खुलाएको छ । हाल चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेकोमा हकप्रद निष्कासनबाट १ अर्ब २० करोड थप गर्न लागेको हो । साउन १ गतेभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले यो हकप्रद सेयर भर्न पाउँछन् । बिक्री प्रवन्धक…