Logo

मौद्रिक नीति कार्यान्वयनमा राष्ट्र बैंक आक्रामक

काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनमा नेपाल राष्ट्र बैंक आक्रामकरुपमा उत्रिएको छ । साउन ११ गते आर्थिक वर्ष २०८१/८२ को लागि मौद्रिक नीति सार्वजनिक गरेको राष्ट्र बैंकले त्यसपछिका दिनमा दैनिक दुई, तीनवटासम्म परिपत्र जारी गर्दै मौद्रिक नीति कार्यान्वयनमा ल्याउँदै आएको छ । सोही क्रममा राष्ट्र बैंकले बुधबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाममा…