काठमाडाैं । सार्वजनिक लेखा समितिले माग गरेबाहेकका अनावश्यक कागजपत्र पठाएपछि समितिले नेपाल विद्युत प्राधिकरणलाई नै फिर्ता पठाउने भएको छ । समितिले टिओडी मिटरको विवरण पठाउन प्राधिकरणलाई निर्देशन दिएको थियो। बिहीबार प्राधिकरणले झन्डै एक लाख पेज विभिन्न किसिमका कागजपत्रहरू पठाएको थियो । जसमा टिओडीको विवरण तीन पोका र अरू माग्दै नमागेको काजगात २१ पोका आएको समितिले…