काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार सुनकाे मूल्य ३ सयले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन तोलाको १ लाख ४६ हजार ६ सयमा कारोबार भएको छ । यसअघि बुधबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने…