Logo

हिमालयन बैंकले बालाजु चोकमा सञ्चालनमा ल्यायो नयाँ शाखा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु चोकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जाल स्थानन्तरण गर्ने क्रममा स्वयम्भु शाखा–२ लाई बालाजु चोकमा स्थानन्तरण गरिएको बैंकले जनाएको छ । बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले गरेका हुन् । २१ साउनदेखि बालाजु…