काठमाडौं । प्रभु बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडकाे औपचारिक उद्घाटन भएकाे छ । सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले एक समारोहका बिच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् । सो कार्यक्रमा शुभकामना मन्तब्य दिँदै सिटौलाले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा सेयर कारोवारसँग सम्बन्धित सेवा सहज रूपमा…