काठमाडाैं । डिश मिडिया नेटवर्क लिमिटेडले ‘माईडिशहोम’ एपको पुन: सुरुवातको घोषणा गरेको छ । डिश मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सबै विभागका प्रमुखहरूको उपस्थितिमा एप लगइन गरी शुभारम्भको घोषणा गरेकी हुन् । 'माईडिशहोम' एप टिभी, इन्टरनेट र थप कुराहरूसहित डिशहोम सेवाहरू प्रबन्ध गर्नका लागि एक सिमलेस, सबैमा एक प्लेटफर्म प्रदान गर्न डिजाइन…