Logo

अर्थ

रिद्धिसिद्धि सिमेन्टले आइपीओ निष्कासन गर्ने



काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएकाे छ । त्यसका लागि सिमेन्टले साउन १९ गते विशेष साधारणसभा बोलाएको छ ।

सभा यस कम्पनीको कर्पोरेट कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको हाल कायम जारी र चुक्ता पुँजी वृद्धि गरी आइपीओ निष्कासनको सेयर प्रतिशत परिवर्तन गर्नु पर्ने हुँदा सभा बाेलाएको हो ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार १४:३२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।