संघीय संसदका सदस्यहरुका लागि बुधबार बैंकिङ्ग साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संघीय संसदको आयोजना र राष्ट्रिय बाणिज्य बैंक लगायतको सहकार्यक्रममा प्रतिनिधीसभा र राष्ट्रिय सभाका सदस्यहरुका लागि वित्तिय साक्षरता सञ्चालन गरिएको छ । उक्त अवसरमा बैकिङ्गलाई सामान्यतया बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारको रुपमा मात्र नबुझि सबैका लागि…