Logo

नेपाल टेलिकमले ल्यायो मनसुन अफर

काठमाडौं । नेपाल टेलिकमले साउन १ देखि लागु हुनेगरी मनसुन अफर सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराइने टेलिकमले जनाएको छ । टेलिकमको अनुसार प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको रु. १९९ देखिका कम्बो प्याकेजहरु उपलब्ध हुनेछन् । यस अन्तर्गत रु. १९९ मा २०० मिनेट अल–नेट भ्वाइस…