काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक ७.३७ अंकले घटेर २,६४३ को विन्दुमा कायम भएको छ । आज १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब २७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एग्रिकल्चर बोन्डको कारोबार…