Logo

आई.सि.एफ.सि फाइनान्सले ३० करोडको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

काठमाडौं । आई.सि.एफ.सि फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र '९% आई.सि.एफ.सि.फाइनान्स डिबेञ्चर—२०८८' निष्काशन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौता पत्रमा आई.सि.एफ.सि फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल…