Logo

लक्ष्मी ग्रुपले सुरू गर्यो नेपालमै ह्युण्डाई गाडीको एसेम्बल

काठमाडौं । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी “लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)“ ले नेपालमै गाडीको एसेम्बल सुरु गरेको छ । शुक्रबारबाट रामग्राम, परासीमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन सुरु गरेको प्रधानमन्त्री पुष्पकमल दाहाललाई उपस्थित गराएर भव्य उद्घाटन कार्यक्रम गरेको “लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले ह्युण्डाईका गाडी नेपालमै…