काठमाडौँ । अर्बपति व्यापारी एलन मस्क अहिले चीनको राजधानी बेइजिङमा छन् । रिपोर्टका अनुसार, मस्कले चिनियाँ अधिकारीहरूलाई ड्राइभिङ डाटा विश्वव्यापी प्रयोगको लागि उपलब्ध गराउन मनाउन प्रयास गर्नेछन् । मस्कको इलेक्ट्रिक कार निर्माता टेस्लाले चीनमा स्थानीय रूपमा ड्राइभिङ डाटा सङ्कलन गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार टेस्ला यो डाटा विश्वव्यापी रूपमा उपलब्ध गराउन चाहन्छ र…