Logo

आइएमई लाइफकाे खुद नाफा ३३ करोडभन्दा बढी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आथिर्क वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ७५.७९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा १८ करोड ८६ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आवमा बढेर ३३…