पर्सा । चौधरी ग्रुपले पर्साको चोनीमा उद्योग खोल्ने तयारी गरेको निक्कै समय भएको छ । तर जग्गाको विषयलाई लिएर एकजना स्थानीयबासी रामआशिष पासवानले अवरोध खडा गरेका छन् । चौधरी समूहले त्यहाँ उद्योग खोल्ने भएपछि आफ्नो जग्गा बिकाउने तयारीमा रहेका पासवानको जग्गा चौधरी समूहले खरिद गरेन । त्यसपछि पासवान चौधरी समूहविरुद्व उजुरी दिन गएपछि नयाँ समस्या…