सिंगापुर । भारतकाे एक प्रतिष्ठित उत्पादन एभरेष्ट किचन किंग मसालामाथि सिंगापुरले प्रतिबन्ध लगाइदिएकाे छ । सिंगापुरमा एभरेष्ट ब्राण्डको फिश करी मसाला (एभरेष्ट मसाला सिंगापुर) बजारबाट फिर्ता लिन आदेश दिइएको छ । यो मसलामा ‘कीटनाशक’ इथाइलिन अक्साइडको मात्रा तोकिएको सीमाभन्दा बढी पाइएको आरोप छ । समाचार अनुसार हङकङको फूड सेफ्टी सेन्टरले एक सूचना जारी गरेको थियो,…