काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री एकै व्यक्ति हुन् भए नभएकाे खोज्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने बताएका छन्। संवाद यात्राका क्रममा कञ्चनपुरको पुनर्वासमा सोमबार भएको कार्यक्रममा बोल्दै थापाले सहकारी ठगीमा सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गरिनुपर्ने बताए। ‘सहकारी ठगी गर्ने रवि लामिछाने र…