Logo

अर्थ

वाइवाइले आईपीओ जारी गर्ने



काठमाडौं । नेपालको चर्चित वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सोमबार सामाजिक सञ्जाल टिवट् (एक्स)मा लेख्दै छिट्टै सर्वासाधारणका लागि आईपीओ जारी गर्ने बताएका हुन् ।

‘तपाईंहरूलाई मनपर्ने चाउचाउको आईपीओ जारी गर्ने योजनामा छौं,’ उनले लेखेका छन्, ‘यो कुरा तपाईंहरूमाझ बाँड्न पाउँदा एकदमै खुसी र उत्साहित छौं ।’

प्रकाशित मिति : बैशाख ४, २०८१ मंगलबार  ११ : ३१ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।