Logo

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा ३५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९/८० को नाफाबाट अधिकतम ३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आफ्ना सेयरधनीलाई १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । तत्कालीन सूर्य लाइफ इन्स्योरेन्स र ज्योति…