काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको ग्राहक सेवा केन्द्र तीन दिनसम्म १० घण्टा मात्र सञ्चालन हुने भएको छ । भोली (चैत्र २१ गते) देखि चैत्र २३ गतेसम्म बैंकको ग्राहक सेवा केन्द्र बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मात्र सञ्चालन हुने भएको हो । बैंकले एक सूचना जारी गरेर प्राविधिक कारण देखाउँदै ग्राहक सेवा केन्द्र २१ गतेदेखि…