काठमाडौं । एलजीले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै "नयाँ वर्षको सुखद सुरुवात, नगद र उपहारको साथ" नामक योजना अघि सारेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले एलजीका घरायसी सामानहरू खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै रु.१ लाखको दुर्घटना बीमा, तथा लक्की ड्र मा एलजी ओलेड टिभी हरेक महिना जित्न सक्नेछन् । त्यस्तै…