काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको २.२२११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नयाँ समायोजित मूल्यअनुसार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४६१.७४ रुपैयाँ कायम भएको छ । अन्तिम कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४७२ रुपैयाँ कायम थियो । आइतबारदेखि…